दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको दशौँ अधिवेशन |
सम्पूर्णमा दक्षिण पूर्वीय तमुधी लण्डन परिवारमा छ्याजलो/नमस्कार, हाम्रो संस्कृति, संस्कार, भाषा, भेषभूषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको दशौँ अधिवेशन यही आउँदो १० मे २०२५, शनिबार बिहान ११:०० बजे देखि बेलुका ६:०० बजेसम्म St. Michael Church Hall, Upper Wickham Lane, Welling, Kent DA16 3AP मा...