Search

गोर्खा कपको मेन ईन्ट्रान्स टिकेटिङ कार्यक्रम SERTD द्वारा सफलतापुर्वक सम्पन्न ।

तमुधिँ युके को आयोजनामा मे २५ को दिन हुनगएको २३ औ गोर्खा कपको मेन ईन्ट्रान्स टिकेटिङ कार्यक्रम दक्षिण पुर्व क्षेत्रिय तमुधिँ लण्डन द्वारा सफलतापुर्वक सम्पन्न । दक्षिण पुर्व क्षेत्रिया तमुधिँ लण्डन द्वारा २५ मे २०२५ मा सम्पन्न भएको तमुधी युकेले आयोजना गरेको २३औं गोर्खा कप फुटबल प्रतियोगिताको इन्ट्री टिकटिङ कार्यभारको जिम्मा लिएकोमा दिनभर कुनै पनि अप्रिय घट्ना नभईकन अत्यन्त सफलतापूर्वक... Read More

दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD London) को दशौं कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न l

१० मे २०२५, शनिबारका दिन दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD London) को दशौं कार्यसमितिको दोस्रो वार्षिक साधारण सभा तथा दशौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। St. Michael Community Hall, Welling मा सम्पन्न सो कार्यक्रममा कुल ८३ जना सदस्यहरूको सक्रिय सहभागिता रह्यो भने ७ जना सदस्यहरूले क्षमा याचना गरेका थिए। कार्यक्रमको अध्यक्षता श्री प्रेम कुमार गुरुङले गर्नुभएको थियो भने सञ्चालन सचिव... Read More