Search

नेपाली मेलामा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनको उत्कृष्ट ट्होटे तथा झाँकी प्रदर्शन l

लन्डन । तमु धीं यूकेको आयोजना तथा नेपाली राजदूतावास, लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा केम्प्टन पार्कमा सम्पन्न १७औँ नेपाली मेलामा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले उत्कृष्ट ट्होटे तथा झाँकी प्रदर्शन गरेको छ। ट्होटे पर्व तमु (गुरुङ) समुदायले मनाउने मौलिक सांस्कृतिक तथा ऋतु पर्व हो। गुरुङ भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउनु भन्ने बुझिन्छ। वर्षमा दुई पटक... Read More