Search

साउथ इस्ट लन्डनमा शान्ति पाठपूजा ।

  एटा सम्वाददाता लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारी निर्मूल होस्, विश्‍वभरी शान्ति छाओस् र सबैको जीवनमा खुशीयालीको कामनासहित लन्डनमा शान्ति पाठपूजा गरिएको छ । तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ MVO र धर्म गुरु ध्याब्रे चिबा हिरा पच्यूलगायतको सल्लाहमा मंगलबार ७ अप्रिलमा साउथ इस्ट लन्डनमा सामूहिक धार्मिक पूजा (थाशोँ तहेँ) गरिएको हो । पूजा ध्याब्रे चिबा... Read More

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात ।

    एटा संवाददाता । लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आफ्ना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९ मार्च देखि उक्त सेवाको प्रारम्भ गरेको हो । जसको घरमा कोही पनि छैन, जसलाई सहयोगको एकदमै खाँचो छ त्यस्ता जेष्ठ नागरिकहरुलाई आफुहरुले सेवा... Read More