Search

साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार ।

  लन्डन। साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार मनाइएको छ । स्थानीय एशियन कम्युनिटी सेन्टरमा शुक्रबार साँझ  विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा सयौँको संख्यामा बेलायतवासी तमु एवम् गैरतमु नेपालीहरुको सहभागिता रह्यो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन... Read More