Covid-19 आफत कालीन सेवा प्रारम्भ गरिएको पनि आज तारिख 19/03/21 मा 1 बर्ष पुरा भएको जानकारी दिन चाहन्छु।
आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू , संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू आमा प्रमुख ज्यू ,आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरु...
Read More