Search

हार्दिक समबेदना स्व. कुश्मी गुरुङ ।

दक्षिन पूर्ब क्षेत्रीय तमुधीं लण्डनका निबर्तमान अध्यक्ष श्री प्रेम कुमार गुरङज्यूकाे सासु अामा, तथा अाजिवन सदस्य श्री मति लक्ष्मी गुरुङको ममतामयी अामा अाजिवन सदस्य (मेम्बर नं १४५) स्व. कुश्मी गुरुङकाे १०० बर्षकाे उमेरमा लण्डनस्थित मिति ७ अप्रिल २०२६ काे दिन Queen Elizabeth  Hospital, Woolwich मा दु:खद स्वर्गराेहण भएकाे खबरले सम्पूर्ण दक्षिण पूर्ब क्षेत्रिय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं ।... Read More

भाबपुर्ण श्रद्धाञ्जली लिल बहादुर गुरङ ।

दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनका अाजिवन सदस्य नेपाल घर दुलेगाैंडा तनहूं तथा हाल Erith निबासी लिल बहादुर गुरुङ (मेम्बर नुम्बर ३९२) को मिति २६ फेबुअरि २०२६ का दिन ७५ बर्षकाे उमेरमा Darent valley Hospital मा दु:खद स्वर्गरोहण भएको खबरले हामी सम्पूर्ण दक्षिन पुर्ब क्षेत्रीय तमुधीं लण्डन परिवर अत्यन्त  मर्माहत र स्तभ भएका छाैं । यस दुख:द घडिमा शोकाकुल सम्पूर्ण परिवारजनपर्ति... Read More

बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ 2026 l

बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ धुमधामसँग मनाइयो लन्डन। साउथ ईस्ट रिजनल तमु धीं लन्डनले गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होछार’ भव्य रूपमा मनाएको छ। बेलायतको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा आइतबार २८ डिसेम्बर २०२५ मा विशेष कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको हो । कार्यक्रम साउथ ईस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षता तथा तमु... Read More