Search

AGM-7th November 2020

AGM-7th November 2020

बिशेष बिषय : AGM-7th November 2020 (SERTD) तारिख 07/11/20 को दिन हुने भन्ने AGM को तारिख सारिएको बारेमा ।

10/10/20 शनिवारको दिन भएको Virtual मिटीङमा हाम्रो आठौं कार्यसमिति को AGM को बारेमा पनि टिका टिप्पणी गरिएको थियो ।अहिले को बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 ले गर्दा Our health is our wealth अर्थात हाम्रो स्वास्थ्या नै हाम्रो सम्पत्ति हो भन्ने भनाई लाई मनन गर्दै हजुरहरु को हामी सबैको स्वास्थ्या र सुरक्षालाई मध्यनजर राख्दै साथै हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन SERTD का सल्लाकारहरु को सल्लाह अनुसार र बिधान Constitution ले दिए अनुसार कुनै कारणले गर्दा 6 महिना सम्म स्थगित गर्न सक्ने हुंदा हाम्रो AGM तथा बार्षिक साधारण सभा साथै नयाँ कार्यसमितिको गठन तारिख 07/11/20 बाट सारेर 23/05/21 आईतबारको दिनमा हुने निर्णय लिईएको हजुरहरु समक्ष जानकारी दिन चाहन्छु।

 

धन्यवाद 🙏

जय दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन

भवदीय

डमर गुरुङ
महासचिब
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK 🇬🇧