अत्यन्तै दुःखद खबर
हार्दिक भावपुर्ण श्रध्दाञ्जलि
पुर्खेउलि घर स्याम डाँडा, खैरेनीटार, तनहुँ जिल्ला हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको हाम्रो संस्थाको आजीवन सदस्य ज्यू सदस्यता नम्बर 181 आदरणीय श्री प्रेमकाजी गुरुङ ज्यू को आज तारीख 08/02/21 बिहानै सोमबार को दिन मा Queen Elizabeth Hospital ,Woolwich मा उपचार को क्रममा असामयिक दुःखद निधन हुनु भएको छ ।
यो अत्यन्तै दुःखद खबर ले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके स्तब्ध र अत्यन्तै दुःखी भएको छ । आदरणीय स्वर्गीय श्री प्रेम काजी गुरुङ ज्यू प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं । यो दुःखद घडी मा दिब्ंगत आत्मा को चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति धैर्य धारणा गर्ने शक्ति श्री भगवान जी ले प्रदान गरुन भन्दै शोकाकुल परिवार मा हार्दिक समबेदना प्रकट गर्दछौं ।
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
लगायत सम्पुर्ण
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन परिवार
SERTD UK 🇬🇧