Search

भाबपुर्ण श्रद्धाञ्जली जगन प्रसाद गुरङ ।

पुर्खाैली घर घान्द्रुक डाँडा गाउँ बसाई सराई चितवन,काठमाडौं हुंदै  हाल प्लमस्टिड लण्डन निबासी दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनका अाजिवन सदस्य अादरनिर्य जगन प्रसाद गुरङज्यूकाे अाईतबार 26/01/ 2025 यू.के. समय अनुसार बिहान ०५:३० बजे ७८ बर्षकाे उमेरमा Lewisham Hospital मा भएको असामहिक निधनले सम्पूर्ण दक्षिन पुर्ब क्षेत्रीय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं । वहाँकाे दिबंगत अात्मकाे चिर शान्तिकाे कामना साथै... Read More

साउथ इष्ट रिजनल तमुधिंको सप्रि ल्होछार २०२४ सफलताका साथ संम्पन्न ।

डिसेम्बर ३०, २०२४      लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा प्लमस्टिडमा विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ । आइतबार साँझ एशिएन कम्युनिटी सेन्टरमा सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमसहित सप्ह्री ल्होछार मनाइएको हो । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तमु समुदाय साथै गैरतमु समुदाय तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता थियो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेमकुमार गुरुङको... Read More

भावपुर्ण श्रद्धाञ्जली ।

स्थायी  घर नाल्म, लमजुङ  भई हाल प्लमस्टेड लण्डन बस्दै अाउनु 21161242 SSGT Durga Gurung Ex-10 GR SERTD Life member number 278 on 4th january 2025 काे दिन Daren Valley Hospital मा उपचारको क्रममा असामायिक स्वर्गराेहण भएकाे जानकारी गराउन चाहन्छु । यस दुःखद घडीमा दक्षिण पूर्ब  क्षेत्रीय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं ।  यस दुःखद घडीमा वहाँकाे  दिबंगत अात्मा प्रति... Read More