Search

भाबपुर्ण श्रद्धाञ्जली लिल बहादुर गुरङ ।

भाबपुर्ण श्रद्धाञ्जली लिल बहादुर गुरङ ।
दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनका अाजिवन सदस्य नेपाल घर दुलेगाैंडा तनहूं तथा हाल Erith निबासी लिल बहादुर गुरुङ (मेम्बर नुम्बर ३९२) को मिति २६ फेबुअरि २०२६ का दिन ७५ बर्षकाे उमेरमा Darent valley Hospital मा दु:खद स्वर्गरोहण भएको खबरले हामी सम्पूर्ण दक्षिन पुर्ब क्षेत्रीय तमुधीं लण्डन परिवर अत्यन्त  मर्माहत र स्तभ भएका छाैं ।
यस दुख:द घडिमा शोकाकुल सम्पूर्ण परिवारजनपर्ति हार्दिक समबेदना प्रकट गर्दै, वहाँकाे दिबंगत अात्मकाे चिर शान्तिकाे कामना साथै भाबपुर्ण श्रद्धञ्जली अर्पण गर्दै यस दुःखद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भनी प्रार्थना गर्दछाैं ।

कमल गुरुङ 

सचिव

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन

Related posts