आदर्श तमु 2019 द्वारा सम्मानित आदरणीय हाम्रो स्ँस्था को प्रमुख सल्लाहकार ज्यू तथा पुर्ब अध्यक्ष ज्यू आदरणीय श्री क्याप्टेन नारायन बहादुर गुरुङ MVO ज्यू ,वहाँ को धर्म पत्नी तथा यसै स्ँस्था की सहसचिब श्रीमती चन्द्र देबि गुरुङ ज्यू र बेस्ट गुरुङ ड्रेस बिजेता 2019 हाम्रो स्ँस्था की उपाध्यक्ष ज्यू तथा आमा प्रमुख ज्यू लाई हाम्रो स्ँस्था का अध्यक्ष ज्यू आदरणीय श्री हीरा प्रसाद गुरुङ ज्यू र सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा वहाँ हरु लाई सम्मान गरिएको थियो ।