Search

दक्षिण पूर्व क्षेत्रीय तमु धिं लन्डनले इंग्ल्यान्डमा हुने, जनगणना 2021

बिशेष बिषय : ईंग्ल्याण्ड्को जनगणनमा सहभागी बनौं CENSUS 21st March 2021 . तारिख 28/02/21 आईतबारको बेलुकी भर्चुल भिडीयो जुम मिटीङ गरिएको थियो। हाम्रो संस्था द्वारा ईंग्ल्याण्डको जनगणना मा सहभागी बनौं CENSUS 21st March 2021 को बारेमा बिशेष भर्चुल जुम भिडीयो मिटीङ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमको सन्चलान म आफै ले गरेको थिएँ । स्वागत मन्तव्य हाम्रो संस्थाको उपाध्यक्ष... Read More

NHS Greenwich & Lewisham Project Hope

तारिख 23/01/21 शनिवार को बेलुकी हाम्रो   संस्था द्वारा भर्चुल जुम भिडीयो मिटीङ राखिएको थियो । उक्त मिटीङ मा हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू ले हामीलाई NHS Greenwich & Lewisham Project Hope को बारेमा जानकारी दिनु भएको थियो ।  हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ ले पनि NHS लाई सहयोग गरिने निर्णय लिईएको थियो। सोही दिन बाट... Read More

दुःखद खबर श्री प्रेमकाजी गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   पुर्खेउलि घर स्याम डाँडा, खैरेनीटार, तनहुँ जिल्ला हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको हाम्रो संस्थाको आजीवन सदस्य ज्यू सदस्यता नम्बर  181 आदरणीय श्री प्रेमकाजी गुरुङ ज्यू को आज तारीख 08/02/21 बिहानै सोमबार को दिन मा Queen Elizabeth Hospital ,Woolwich मा उपचार को क्रममा असामयिक दुःखद निधन हुनु भएको  छ  ।   यो... Read More