अत्यन्तै दुःखद खबर
हार्दिक भावपुर्ण श्रध्दाञ्जलि ।
पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल बेलायत मा बसोबास गर्दै आउनु भएको समाजसेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं 218 क्या रि. हर्क बहादुर गुरुङ ज्यू ९१ बर्ष को उमेरमा तारिख 16/01/21 शनिवारको दिनमा दुःखद असामयिक निधन हुनु भएको छ ।
यो अत्यन्तै दुःखद खबरले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके स्तब्ध र अत्यन्तै दुःखी भएको छ् । आदरणीय स्वर्गीय बाबा प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं । यो दुःखद घडी मा दिब्ंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति धैर्य धारणा गर्ने शक्ति श्री भगवान जी ले प्रदान गरुन भन्दै शोकाकुल परिवार मा हार्दिक समबेदना प्रकट गर्दछौं ।
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
लगायत सम्पुर्ण
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन परिवार
SERTD UK 🇬🇧