Search

दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डनद्वारा बाढीपीडित राहतका लागि £५,२७२ हस्तान्तरण ।

लण्डन, १७ सेप्टेम्बर २०२६, बिहीबार । हालै नेपालमा आएको विनाशकारी बाढी तथा रसुवा–भोटेकोशी क्षेत्रमा परेको प्राकृतिक विपद्बाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि £५,२७२.०० (पाँच हजार दुई सय बहत्तर पाउन्ड) रकम संकलन गर्न सफल भएको जानकारी गराउन पाउँदा दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD, London) परिवार अत्यन्त खुसी तथा गौरवान्वित भएको छ । वर्तमान अध्यक्ष शिव राम गुरुङ बि.ई.यम.ज्यू तथा संस्थापक... Read More