Search

हार्दिक समाबेदना श्रीमती याम माया गुरुङ

Late Yam Maya Gurung

हार्दिक समाबेदना



अत्यन्त दुःख को खबर हाम्रो अजिबन सद्स्य ज्यु तथा साउथ ईष्ट रेजिनल तमु धिँ यु के का सक्रीय आमा श्रीमती याम माया तमुस्यो वहाँ भक्त बहादुर गुरुङ ज्यु को श्रीमती हुनु हुन्छ । २ हप्ता पहिला वहाँ अस्वास्था हुनु भएको कारण सेंट थमश हस्पीट्ल ST. Thomas Hospital London मा भर्न हुनु भएको थियो र आज 16/11/19 शनिबार का दिन दिउँसो वहाँ को दुःखद निधन भएको खबर ले अध्यक्ष ज्यु आदरणीय श्री हिरा प्रसाद गुरुङ ज्यु लगायत हामी सम्पुर्ण साउथ ईष्ट रेजीनल तमु धिँ यु के परिवार सबै अत्यन्त तै दुःखी छौ । वहाँ को आत्मा लाई शान्ति मिलोस हामी सबै दुई हाथ जोडी श्री भगवान् जी स्ँग बिन्ती गर्द्छौ

अध्यक्ष :

श्री हिरा प्रसाद गुरुङ ज्यु लगायत

सम्पुर्ण साउथ ईष्ट रेजिनल तमु धिँ यु के ।

Related posts