Search

दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको २४औँ आजीवन सदस्य रात्री भोज भव्य रूपमा सम्पन्न ।

लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डन (SERTD) को २४औँ आजीवन सदस्य रात्री भोज तथा भेटघाट कार्यक्रम गत शनिबार, २० सेप्टेम्बरका दिन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरू, संस्थापक प्रमुख सल्लाहकार, आमा समूहका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहकार, एघारौँ कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरूको उल्लेखनीय... Read More