Winter and Spring Clothes Project by SERTD
गत शनिबार 23अप्रिल का दिन दक्षिणपूर्व क्षेत्रिय तमुधीं लन्डन (SERTD) ले Winter and Spring Clothes Project कार्यक्रम सम्पन्न गरेको छ।ग्रीनवीच काउन्सिल बाट प्राप्त £6200.00 रकम समाजका वृद्ध वृद्धाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा 101 जना हाम्रा बाबा आमाहरुलाई न्यानो कपडा र 500ml को थर्मस वितरण गरिएको थियो। हुन त विन्टरको लागि भनी हामीले कार्यक्रम तय गरेका थियौं। तर सबै...
Read More