दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न l
दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न भएको छ । २१ सेप्टेम्बर २०२४ वेइलिंग स्थित सेन्ट माइकल हलमा उक्त रात्रिभोज सम्पन्न भएको हो । अध्यक्ष प्रेम कुमार गुरुङज्युको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा तमुधीको अध्यक्ष हरि गुरुङज्यु र उहाको धर्म पत्नी सन्ध्या गुरुङ र रोयल बोरो ग्रिनवीचका मेयर जित रानाभाटज्युको उपस्थिति रहेको थियो | कार्यक्रममा स्वागत मन्तव्य...
Read More