साउथ इष्ट रिजनल तमुधिंको सप्रि ल्होछार २०२४ सफलताका साथ संम्पन्न ।
डिसेम्बर ३०, २०२४ लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा प्लमस्टिडमा विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ । आइतबार साँझ एशिएन कम्युनिटी सेन्टरमा सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमसहित सप्ह्री ल्होछार मनाइएको हो । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तमु समुदाय साथै गैरतमु समुदाय तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता थियो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेमकुमार गुरुङको...
Read More