दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनद्वारा २३औं वार्षिक आजीवन सदस्य भेटघाट सम्पन्न ।
लण्डन, १७ सेप्टेम्बर २०२५ दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले गत शनिबार १३ सेप्टेम्बर २०२५ का दिन St. Michael Church Community Hall मा आफ्नो २३औं वार्षिक आजीवन सदस्य भेटघाट कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष शिव राम गुरुङ B.E.M. ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो भने संयोजकको जिम्मेवारी संस्थाकी उपाध्यक्ष मीना गुरुङले वहन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि Cllr....
Read More