Search

हार्दिक समबेदना स्व. कुश्मी गुरुङ ।

हार्दिक समबेदना स्व. कुश्मी गुरुङ ।
दक्षिन पूर्ब क्षेत्रीय तमुधीं लण्डनका निबर्तमान अध्यक्ष श्री प्रेम कुमार गुरङज्यूकाे सासु अामा, तथा अाजिवन सदस्य श्री मति लक्ष्मी गुरुङको ममतामयी अामा अाजिवन सदस्य (मेम्बर नं १४५) स्व. कुश्मी गुरुङकाे १०० बर्षकाे उमेरमा लण्डनस्थित मिति ७ अप्रिल २०२६ काे दिन Queen Elizabeth  Hospital, Woolwich मा दु:खद स्वर्गराेहण भएकाे खबरले सम्पूर्ण दक्षिण पूर्ब क्षेत्रिय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं ।
यस दुख:द घडिमा शोकाकुल सम्पूर्ण परिवारजनपर्ति हार्दिक समबेदना प्रकट गर्दै,वहाँकाे दिवंगत अात्मकाे चिर शान्तिकाे कामना साथै भाबपुर्ण श्रद्धञ्जली अर्पण गर्दै यस दुःखद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भनी प्रार्थना गर्दछाैं ।

कमल गुरुङ 

सचिव

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन

Related posts