दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको देउसी–भैलो कार्यक्रम २०२५
लन्डन, अक्टोबर २५, २०२५ , नेपाली संस्कृतिको महत्वपूर्ण पर्व तिहार (दीपावली)को अवसरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन (SERTD) द्वारा आयोजना गरिएको वार्षिक देउसी–भैलो कार्यक्रम यस वर्ष पनि उत्साहपूर्वक सम्पन्न भएको छ । तीन दिनसम्म (१९, २१ र २२ अक्टोबर २०२५) चलेको यो कार्यक्रम समाजको आफ्नै भवन लन्डनमा र विभिन्न सदस्यहरूको निवासमा सम्पन्न भएको थियो । नेपाली परम्परा, भातृत्व र सांस्कृतिक...
Read More