अत्यन्तै दुःखद खबर
हार्दिक भावपुर्ण श्रध्दाञ्जलि
हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ ।
यो अत्यन्तै दुःखद खबर ले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके स्तब्ध र अत्यन्तै दुःखी भएको छ्। आदरणीय बाबा प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं यो दुःखद घडी मा दिब्ंगत आत्मा को चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति धैर्य धारणा गर्ने शक्ति श्री भगवान जी ले प्रदान गरुन भन्दै शोकाकुल परिवार मा हार्दिक समबेदना प्रकट गर्दछौं ।
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
लगायत
सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK