हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन SERTD UK 🇬🇧 द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बर्ष १७ चौथो अङ्का ल्वों ल्होछार को बिमोचन आशिमलाँ सह सम्पादकीय यसै संस्थाकी सहसचिब श्रीमती चन्द्र देबी गुरुङ ज्यू , संस्थापक अध्यक्ष आदरणीय श्री चन्द्रमान गुरुङ ज्यू , पुर्ब अध्यक्ष आदरणीय श्री हरिगोबिन्दा गुरुङ ज्यू , प्रमुख सल्लाहकार तथा पुर्ब अध्यक्ष श्री क्याप्टेन नारायन बहादुर गुरुङ MVO ज्यू र पुर्ब अध्यक्ष श्री श्रीचन्द्रा गुरुङ ज्यू को सामुहिक बाहुली द्वारा तारिख 02/01/21 शनिवार को दिन मा भर्चुल जुम मिटीङ द्वारा बिमोचन गरिएको थियो ।
Related posts
-
भाबपुर्ण श्रद्धाञ्जली लिल बहादुर गुरङ ।
दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनका अाजिवन सदस्य नेपाल घर... -
बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ 2026 l
बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’... -
दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको देउसी–भैलो कार्यक्रम २०२५
लन्डन, अक्टोबर २५, २०२५ , नेपाली संस्कृतिको महत्वपूर्ण पर्व...