बिशेष बिषय : हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बिमोचन को लागी भरचुल भिडीयो जुम मिटीङ को बारे मा ।
तारिख 02/01/21 शनिवार को दिन मा हाम्रोसंस्था द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने बर्ष १७ चौंथो अङक ल्वों ल्होछार आशिमलाँ को बिमोचन को बारेमा बिस्तृत जानकारी हजुरहरु समकक्ष दिन चाहन्छु । उक्त कार्यक्रम को सन्चालक म आफै महासचिब ले गरेको थिएँ।कार्यक्रम को प्रारम्भ मा हाल Covid-19 को महामारीमा पर्नु भैई दिब्ंगत हुनु भएका हाम्रो आदरणीय स्वर्गीय सद्स्य महानुभाव ज्यू हरुको नाम मा १ मीनट मौन धारण गरिएको थियो । वहाँ हरु को दिब्ंगत आत्माहरु लाई शान्ति मिलोस भनि भावपुर्ण श्रध्दाञ्जलि समर्पित गरेका थियौं । स्वागत मन्तव्य हाम्रो संस्थाका उपाध्यक्ष ज्यू श्री योगेश गुरुङ ज्यू ले गर्नु भएको थियो भने अध्यक्षता कार्यबाहक आदरणीय वरिष्ठ उपाध्यक्ष ज्यू श्री सुमन गुरुङ ज्यू ले गर्नु भएको थियो ।
उक्त भर्चुल भिडीयो जुम मिटीङ मा हामी तमु हरु को महान चाड तमु ल्वों ल्होछार र Happy New Year 2021 को सुखद आगमनमा हाम्रो संस्थाको आदरणीय पदाधिकारी सदस्य महानुभाव ज्यू हरु बाट शुभकामना सन्देशहरु दिनु भएको थियो साथै जति पनि हाम्रोसंस्थाको सदस्य महानुभाव ज्यू हरु Covid-19 को महामारी मा स्ंक्रमीत भैई स्वास्थ्या लाभ गर्नु भयो वहाँहरु सबै जनालाई धेरै धेरै बधाई शुभकामना साथै स्याई स्याई गरिएको थियो भने जति पनि स्ंक्रमण मा पर्नु भएको छ वहाँहरु लाई शिघ्र स्वास्था लाभको लागी कामना गरे का थियौं।
हामीहरु सबै सामाजिक प्राणी हौं। हामीहरु समाज बिना बाच्ना सक्दैनौं । एक अर्कको सहायता बिना हामी बाच्ना सक्दैनौं । यो हाम्रो संस्थामा हजुरहरु सबैको ठूलो माया साथ योगदान रहेको छ् । प्रत्येक बर्ष हाम्रो संस्थालाई धेरै माया गर्नु भैई ठूलो योगदान दिनु भएको वहाँहरु को संस्था प्रति को माया र योगदान को कदर गर्दै विभिन्न अवार्ड द्वारा सम्मानित हुनु भएको सदस्य महानुभाव ज्यू हरु को नाम पनि घोषित गरिएको थियो र वहाँहरुलाई अवार्ड हाम्रो AGM तारिख 23/05/21 को दिन मा प्रदान गरिने घोषणा गरिएको हजुरहरु समक्क्ष जानकारी दिन चाहन्छु।
बिभिन्न अवार्ड द्वारा सम्मान हुनु भएको सदस्य महानुभाव ज्यू हरु को नामवाली यस प्रकार छ्न
क्रमशः
1) Adviser of the Year 2020
Former Chairman / Chief Adviser SERTD Capt Retd Narain Bahadur Gurung MVO
2) Best Community Worker SERTD 2020
Mr.Kharka Gurung ,Adviser
3) Best Woman of the Year SERTD 2020
Mrs Bishnu Maya Gururung
4) Best Community Service Award (Youth)
Mr.Akshay Gurung
5) Best Community Worker SERTD
Mrs Nelam Gurug
6) Best Community worker of the Year 2020 Mrs Manita Ghale
7) Lifetime Achievement Award SERTD 2020
General Secretary Mr.Damar Gurung
8) Outstanding Volenteer of the Year Award SERTD
(IT) Web Master Mr.Ashok Gurung
उक्त भर्चुल जुम भिडीयो मिटीङ मा हाम्रो आदरणीय अध्यक्ष ज्यू श्री हिरा प्रसाद गुरुङ ज्यू र आशिमलाँ को प्रधान सम्पादक ज्यू हाम्रो संस्था को सल्लाहकार ज्यू तथा DBC UK का संस्थापक अध्यक्ष ज्यू आदरणीय चोग श्री सुमल कुमार गुरुङ ज्यू वहाँहरु दुबै जना अस्वास्था हुनु भएको कारण ले वहाँहरु को अनुपस्थिति मा आशिमलाँ को बिमोचन यसै संस्था की सह सचिब एब्ंम यस बर्षको आशिमलाँ की सह सम्पादकीय श्रीमती चन्द्र देबी गुरुङ ज्यू , हाम्रो संस्थाकोसंस्थापक अध्यक्ष ज्यू श्री चन्द्र्मान गुरुङ ज्यू, पुर्ब अध्यक्ष ज्यू श्री हरि गोबिन्दा गुरुङ ज्यू ,वरिष्ठ सल्लाहकार ज्यू तथा पुर्ब अध्यक्ष ज्यू क्याप्टेन श्री नारायन बहादुर गुरुङ MVO ज्यु , पुर्ब अध्यक्ष ज्यू श्री श्रीचन्द्रा गुरुङ ज्यू को सामुहिक बाहुली द्वारा बिमोचन गरिएको हजुरहरु समक्क्ष जानकारी दिन चाहन्छु ।
अन्तमा : उक्त मेसेन्जर कल भिडीयो जुम मीटीङमा आफ्नो अमुल्या समय दिनु भैई उपस्थित भैइ दिनु भएको सम्पुर्ण सदस्य महानुभाव ज्यू हरु लाई आदरणीय कार्यबाहक अध्यक्षता गर्नु भएको वरिष्ठ उपाध्यक्ष ज्यू श्री सुमन गुरुङ ज्यू ले धन्यवाद ज्ञापन दिनु भएको थियो ।
उक्त भर्चुल भिडीयो जुम मिटीङ मा आफ्नो अमुल्या समय दिनु भैइ उपस्थित हुनु भएको सदस्य महानुभाव ज्यू हरु को नामवाली एस प्रकार छ्न ।
1. Chief V/C Mr. Suman Gurung
2 .Gen/Sec Mr. Damar Gurung
3. V/C Mr Harry Gurung
4. V/C Mr Yogesh Gurung
5. V/C Mrs Parbati Gurung
6. A/Sec Mrs Chandra Devi Gurung
7. Treasurer Mrs Kamala Gurung
8. EC member Mr Yamu Gurung
9. EC member Mrs Tara Gurung
10. EC member Mrs Sara Devi Gurung
11. EC member Mrs Dita Gurung
12. EC member Mrs Bishnu Gurung
13. EC member Mrs Dhana/Jhoti Gurung
14. EC member Mrs Nelam Gurung
15. EC member Mrs Manita Ghale
16. Founder Chairman Mr.Chandraman Gurung
17. Former Chairman Mr.Hari Govinda Gurung
18. Chief Adviser/Former Chairman Rtd/Captain Narain Bahadur Gurung MVO
19. Former Chairman Shrichandra Gurung
20. Former Chief Adviser Mr.Mohan Gurung
21. former V/C Mrs Kamala Gurung
22. Adviser Mr Dhan Gurung (Mamta)
23. Adviser Mr Om Prasad Gurung
24. Adviser Mr Gam Prasad Gurung
25. Adviser Mr Kesh Bahadur Gurung
26. Adviser Mr PK Lama
27. Adviser Mr Pan Bahadur Gurung
28. Adviser Mr.Ram Gurung (Taka)
29. Adviser Mr Yem Prasad Gurung
30. Adviser Mr Surya Gurung
भवदीय
महासचिब
श्री डमर गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK 🇬🇧