दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ l
अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू लगायत सम्पुर्ण मा नमस्कार साथै न्यानो अभिबादन l बिशेष बिषय : तारिख 11/04/21 आईताबार को दिन मा हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ को बारेमा तारिख 11/04/21 आईताबार को दिन जुम भिडीयो भर्चुल मिटीङ भएको हजुर हरु समकक्ष जानकारी दिन चाहन्छु । कार्यक्रम...
Read More