Search

दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ l

दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ l

अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू लगायत सम्पुर्ण मा नमस्कार साथै न्यानो अभिबादन  l

बिशेष बिषय : तारिख 11/04/21 आईताबार को दिन मा हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ को बारेमा

तारिख 11/04/21 आईताबार को दिन जुम भिडीयो भर्चुल मिटीङ भएको हजुर हरु समकक्ष जानकारी दिन चाहन्छु ।  कार्यक्रम को संचालन  म आफै महासचिब ले गरेको थिएँ भने स्वागत मन्तव्य हाम्रो उपाध्यक्ष श्री हेरी गुरुङ ज्यू ले दिनु भएको थियो र उक्त मिटीङ को अध्यक्षता हाम्रो आदरणीय अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले गर्नु भएको थियो ।

उक्त भर्चुल जुम भिडीयो मिटीङ मा लिईएको केही महत्वपुर्ण बुँदाहरु l

उक्त भर्चुल जुम मिटीङ को मुख्य उदेस्य तारिख 23/05/21 आईतबार को दिनमा हुन लागेको हाम्रो AGM लाई कसरी संचालन अथवा सफल बनाउने बारेमा उक्त मिटीङ मा उपस्थित हुनु भएको सम्पुर्ण सदस्य महानुभाव ज्यू हरु द्वारा आफ्नो आफ्नो मन्तव्य राख्नु भएको थियो ।  आफ्नो आफ्नो मन्तव्य राख्ने क्रममा हाम्रो आदरणीय वरिष्ठ उपाध्यक्ष ज्यू श्री सुमन गुरुङ ज्यू ले वहाँ को आफ्नो घर्यासी समस्या को कारणले वहाँ अध्यक्ष पदको लागी उम्मेदवारी नहुने भनि जानकारी दिनु भएको थियो । तारिख 23/05/2021 आईताबार को दिन हुने AGM / Election को बारेमा एकदम राम्रो छलफल भएको साथै सबै जना को सकारात्मक सोंच रहेको जानकारी दिन चाहन्छु ।

उक्त भर्चुल जुम मिटीङ मा हाम्रो अध्यक्ष आदरणीय श्री हीरा प्रसाद गुरुङ ज्यू ले समाज घरको मरम्मत गर्नु पर्ने र SERTD Helpline Covid -19 मा आफ्नो अ्मुल्य जीबन को पर्बाह नगरिकन सेवा नै धर्म हो, मानवता नै पूजा हो भन्ने भनाई लाई मनन गर्नु भैई हाम्रो आदरणीय ज्येष्ठ नागरिक ज्यू हरुलाई सेवा उपालब्ध गराई दिनु भएको सम्पुर्ण सदस्य महानुभाव ज्यू हरुलाई मेयेरको बाहुली बाट Award प्रदान गरिने जानकारी हामी लाई दिनु भएको थियो ।

Election Committee लाई साथै उक्त जुम भर्चुल भिडीयो मिटीङमा आफ्नो अ्मुल्य समय दिनु भैई उपस्थित हुनु भएको मा र AGM को बारेमा आफ्नो आफ्नो अ्मुल्य सुझाव मन्तव्य राखिदिनु भएको सम्पुर्ण सदस्य महानुभाव ज्यू हरुलाई आदरणीय अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले आफ्नो ब्याक्तिगत र संस्थाको तर्फ देखि धेरै धेरै धन्यवाद दिनु भएको थियो ।

उक्त भर्चुल भिडीयो जुम मिटीङ मा आफ्नो अ्मुल्य समय दिनु भैई उपस्थित हुनु भएको सदस्य महानुभाव ज्यू हरु को नामावाली यस प्रकार छ्न  l

1) Chairman Mr. Hira Prasad Gurung
2) Chief V/C Mr. Suman Gurung
3) V/C Mr. Harry Gurung
4) V/C Mr. Yogesh Gurung
5) V/C Mrs. Parbati Gurung
6) Gen/Sec Mr. Damar Gurung
7) A/Sec Mrs. Chandra Devi Gurung
8) Treasurer Mrs. Kamala Gurung
9) A/Treasurer Mrs. Om Devi Gurung
10) EC member Mr. Nandaraj Gurung
11) EC member Mrs. Dita Gurung
12) EC member Mrs. Dhana Jhoti Gurung
13) EC member Mrs. Bishnu Gurung
14) EC member Mrs. Tara Gurung
15) EC member Mrs. Nilam Gurung
16) EC member Mrs. Sara Devi Gurung
17) EC member Mr. Kharka T Gurung
18) Founder Chairman Mr. Chandraman Gurung
19) Former Chairman Mr. Harigovinda Gurung
20) Chief Adviser/former Chairman Captain Narain Bahadur Gurung MVO
21) Former Chairman Mr. Shrichandra Gurung
22) former Chief Adviser Mr. Mohan Gurung
23) Adviser Mr. Tam Gurung
24) Adviser Mr. Om Prasad Gurung ( CM GGESA)
25) Adviser Mr. Kesh Bahadur Gurung ( CM NESA)
26) Adviser Mr. Dhan/Mamta Gurung ( CM HNP)
27) Adviser Mr. Mulman Gurung
28) Adviser Mr. Sumal Kumar Gurung ( CM DBC UK)
29) Advisor Mr. Hari Gurung (CM Phedhikhwola )
30) Adviser Mr. Ram Gurung ( Chief Adviser DBC UK )
31) Adviser Mr. Yam Prasad Gurung
32) Adviser Mr. Chaindra Jang Gurung ( Former Treasurer SERTD)
33) Adviser Mr. Chandra Prasad Gurung
34) Adviser Mr. Damarkaji Gurung

धन्यवाद  l

भवदीय,
महासचिब
श्री डमर गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK 🇬🇧.

Related posts