१५औं नेपाली मेलामा दक्षिण पुर्व क्षेत्रीय तमूधीं लन्डनले ट्होट्हे प्रस्तुति सफता साथ सम्पन्न l
SERTD का सम्पूर्ण सदस्यहरुमा सादर नमस्कार ! बिषय : बिषेश धन्यवाद उपरोक्त सम्बन्धमा हिजो सम्पन्न तमुधी युकेले आयोजना गरेको १५औं सस्करण नेपाली मेलाको ट्होटे र झांकी कार्यक्रममा सहभागी सबै SERTD लण्डनका परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्दछु | सबै जनालाई एकसाथ देख्न पाउँदा एकदमै खुशी लाग्यो। हामी आशा गर्दछौं कि यस कार्यक्रमले हाम्रो सांस्कृतिक र सामाजिक मूल्यमान्यताको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण...
Read More