Search

हाम्रो संस्थाको प्रतिनिधित्व गर्दै तमु धिँ युकेको ल्होछार 2019 मा हाम्रो संस्थाको सह सचिब श्रीमती चन्द्र देबि गुरुङ

हाम्रो संस्थाको प्रतिनिधित्व गर्दै तमु धिँ युकेको ल्होछार 2019 मा हाम्रो संस्थाको सह सचिब श्रीमती चन्द्र देबि गुरुङ

हाम्रो संस्थाको प्रतिनिधित्व गर्दै तमु धिँ युके को ल्होछार 2019 मा हाम्रो संस्थाको सह सचिब श्रीमती चन्द्र देबि गुरुङ ज्यू ले एकल सुन्दर नृत्य प्रस्तुत गर्नु भएको थियो र वहाँ लाई तमु धिँ युकेले वहाँ लाई प्रश्ँम्सा पत्र द्वारा सम्मानित गरिएको थियो ।त्येसै गरि वहाँ ले DBC UK लाई माया गर्नु भैई बिषेश योगदान दिनु भएको मा प्रश्ँम्सा पत्र DBC UK द्वारा आयोजित च्यारीटी डीनर नाईट 2019 मा सम्मानित गरिएको थियो ।