Search

दक्षिण पूर्व क्षेत्रीय तमु धिं लन्डनले इंग्ल्यान्डमा हुने, जनगणना 2021

दक्षिण पूर्व क्षेत्रीय तमु धिं लन्डनले इंग्ल्यान्डमा हुने, जनगणना 2021

बिशेष बिषय : ईंग्ल्याण्ड्को जनगणनमा सहभागी बनौं CENSUS 21st March 2021 .

तारिख 28/02/21 आईतबारको बेलुकी भर्चुल भिडीयो जुम मिटीङ गरिएको थियो। हाम्रो संस्था द्वारा ईंग्ल्याण्डको जनगणना मा सहभागी बनौं CENSUS 21st March 2021 को बारेमा बिशेष भर्चुल जुम भिडीयो मिटीङ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमको सन्चलान म आफै ले गरेको थिएँ । स्वागत मन्तव्य हाम्रो संस्थाको उपाध्यक्ष ज्यू श्री हेरी गुरुङ ले दिनु भएको थियो भने कार्यक्रमको अध्यक्षता हाम्रो संस्थाकोअध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले गर्नु भएको थियो ।

उक्त कार्यक्रम को संयोजक हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू हुनु हुन्थियो भने सह संयोजक हाम्रो संस्थाकै उपाध्यक्ष ज्यू श्री हेरी गुरुङ हुनु हुन्थियो ।  उक्त कार्यक्रमा काउन्सिल द्वारा मनोनीत सल्लाहकार Council Adviser श्री समीर गुरुङ ज्यू का साथै बिभिन्न संस्था द्वारा बिभिन्न पदाधिकारी ज्यू हरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मा बिभिन्न संस्था द्वारा उपस्थित हुनु भएको महानुभाव ज्यू हरु ले CENSUS 21st March 2021 को बारेमा आफ्नो आफ्नो मन्तव्य ब्यक्त गर्नु भएको थियो । मन्तब्या ब्यक्त गर्नु भएको सदस्य महानुभाव ज्यू हरु को नामवाली यस प्रकार छ्न ।

1, Mr.Om Prasad Gurung ( CM GGESA )
2, Mr.Sumal Kumar Gurung (CM DBC UK )
3, Retd Capt.Narain Bahadur Gurung MVO ( Chief Advisor/Former Chairman SERTD)
4, Mr. Hari Gurung (CM Phedhikhola)
5, Mr. Dhan Gurung (CM HNP-UK )
6, Mr. Damar Kaji Gurung ( CM Panchhasay )
7,Mr. Deepak Shrestha (
8, Mrs. Sharmila Thakali Hirachan (CM RGNS)
9, Mr. Surya Gurung (CM Kalabang)
10, Mr. Gerry Amstrong (Safa )
11, Mrs. Pauline cahill (Age uk Greenwich council )
12, Mr. David Ball
13, Mr. Dal Prasad Thapa ( CM Magar Samaj UK )
14, Mr. Phadindra Bhattarai ( GS NRNA UK )
15, Mr. Lachhuman Gurung youth cm
16, Mr. Samir Gurung ( Council Advisor )

उक्त भर्चुल जुम मिटीङ मा ईंग्ल्याण्डको जनगणना को बारेमा हामी लाई हाम्रो पुर्ब अध्यक्ष ज्यू श्री श्रीचन्द्र गुरुङ ज्यू र काउन्सील द्वारा मनोनीत Council Adviser श्री समीर गुरुङ ज्यू ले हामी लाई जानकारी दिनु भएको थियो। यस पालीको ईंग्ल्याण्ड को जनगणनमा सह भागी बनौं कार्यक्रम को लागी हाम्रो संस्था द्वारा कार्यक्रम गरिने र उक्त कार्यक्रम को संयोजक हाम्रो पुर्ब अध्यक्ष ज्यू श्री श्रीचन्द्र गुरुङ ज्यू र सह स्ंयोजक हाम्रो उपाअध्यक्ष ज्यू श्री हेरी गुरुङ लाई मनोनित गरिएको हजुर हरु समक्ष जानकारी दिन चाहन्छु ।  ईँग्ल्यैण्ड को जनगणना अर्थात CENSUS 21st March 2021 मा सहभागी बनौं हरेक द्श बर्ष मा यो कार्यक्रम गरिन्छ ।  यो हाम्रो लागी एकदमै जरुरी छ् ।  यस पाली को जनगणना मा श्री समीर गुरुङ ज्यू लाई ग्रीनवीच काउन्सील द्वारा Council Adviser सल्लाहकार हुनु भएको र उक्त कार्यक्रम मा हामी लाई वहाँले अत्यन्तै महत्वपुर्ण जानकारी हरु दिनु भएको थियो ।  यो कार्यक्रम को लागी लाग्ने खर्च हाम्रो संस्था द्वारा नै गरिने आदरणीय हाम्रो अध्यक्ष ज्यू ले भन्नु भएको थियो।

अन्तमा : उक्त भर्चुल जुम भिडीयो मिटीङ मा आफ्नो अ्मुल्य समय दिनु भई उपस्थित हुनु भएको सम्पुर्ण सदस्य महानुभाव ज्यू हरु लाई, ईंग्ल्याण्ड को जनगणनमा सहभागी बनौं CENSUS 21st March कार्यक्रम को संयोजक पुर्ब अध्यक्ष श्री चन्द्र गुरुङ ज्यू ,सह संयोजक उपाध्यक्ष श्री हेरी गुरुङ ज्यू , काउन्सील द्वारा मनोनीत Council Adviser श्री समीर गुरुङ ज्यू लाई लगायत बिभिन्न संगसन्था द्वारा उपस्थित हुनु भएको सदस्य महानुभाव ज्यू हरु लाई हाम्रो संस्थाको अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले भित्री हिर्दय देखि नै आफ्नो ब्याक्तिगत र संस्थाको तर्फ देखि मुरी मुरी धन्यवाद दिनु भएको थियो साथै अगामी भर्चुल भिडीयो मिटीङ हरु मा पनि हजुरहरु को यस्तै प्रकार को गरिमामय उपस्थिति को अपेक्षा राख्दछु भन्नु भएको थियो र  ईँग्ल्याण्डको जनगणनमा हामी सबै सहभागी बनौं भन्नु भएको थियो ।

उक्त भर्चुल जुम मिटीङ मा आफ्नो अ्मुल्य समय दिनु भैई उपस्थित हुनु भएको सदस्य महानुभाव ज्यू हरु को नाम यस प्रकार छ्न ।

1.  Mr. Hira Prasad Gurung CM SERTD
2. Gen/Sec Mr. Damar Gurung
3. Chief Adviser/ Former CM. Retd Capt.Narain Bahadur Gurung MVO
4. V/C Mr. Harry Gurung
5. V/C Mr. Yogesh Gurung
6. V/C Mrs. Parbati Gurung
7.  A/Sec Mrs. Chandra Devi Gurung
8. Treasurer Mrs. Kamala Gurung
9.  A/Treasurer Mrs. OM Devi Gurung
10. EC member Mr. Dhan/Tara Gurung
11. EC member Mrs. Sara Devi Gurung
12. EC member Mr. & Mrs Yamu Gurung
13. EC member Mr. Kharka T Gurung
14. EC member Mrs. Nilam Gurung
15. EC member Mrs. Bishnu Gurung

16. Former CM.Mr. Shrichandra Gurung
17. Mr. Ashok Gurung (ITSERTD)
18. Adviser Mr. Sumal Kumar Gurung (CM DBC UK)
19. Adviser Mr. Dhan/Mamta Gurung (CM HNP-UK)
20. Mr. Samir Gurung (Council Adviser)
21. Adviser Mr. Chandra Prasad Gurung
22. Adviser Mr. Yem Prasad Gurung

23. Mrs Maya Gurung
24. Adviser Mr. Damarkaji Gurung ( CM Panchhasay herpandanda samaj)
25. Mrs. Sharmila Hirachan Thakali (CM RGNS)
26. Honorary Member Mr.David Ball
27. Honorary Member Mr.Gerry Amstrong (SSAFA)
28. Adviser Mr. Ram Gurung
29. Mrs Lila Devi Gurung
30. Mr. Deepak Shrestha
31. Mr. Bhim Gurung
32. Mrs Tulmaya Rai (A/Sec GGESA)
33. Mr. Hari Kumar Malla
34. Mr. Rajan Khakural
35. Adviser Mr. Surya Gurung (CM Kalabang Gharedy )
36. Adviser Mr. Hari Gurung (CM Phedikhola )
37. Mr. Lachhuman Gurung youth cm
38. Mr. Jogerson Gurung
39. Mr. Jeet Rana Bhat
40. Mr. Phadindra Bhattarai ( GS NRNA UK )
41 Age uk Greenwich council Pauline cahill
42. Patron RGNS/former President & vice President ONUF UK
Mr. Harigovinda Gurung

उक्त भर्चुल भिडीयो मीटीङ मा चाहेर पनि उपस्थित हुन नसक्नु भएको र क्षमा याचना गर्नु भएको सदस्य महानुभाव ज्यू हरु को नामवाली एस प्रकार छ्न ।

1. Founder Chairman Mr. Chandraman Gurung
2. Chief V/C Mr. Suman Gurung

धन्यवाद

भवदीय ,
महासचिब
डमर गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK 🇬🇧.

Related posts