Search

दक्षिण पुर्व क्षेत्रीय लन्डनले आयोजना गरेको देउसी भैलो कायक्रम  ११/१२ शनिवार आईतवार, नोभेम्बर २०२३

सम्पूर्ण महानुभावहरु सबैमा नमस्कार !    मिति ११/१२ शनिवार आईतवार, नोभेम्बर २०२३ दक्षिण पुर्व क्षेत्रीय लन्डनले आयोजना गरेको  बिजय दशमी २०८० शुभकामना आदानप्रदान कार्यक्रम तथा देउसी भैलो कायक्रम  बिबिध सांगितीक कार्यक्रमका साथ रमाइलो गर्दै सम्पन्न भएको कुरा यहाँहरु माझ जग जाहेर नै छ। स्थानिय प्रतिभावान् दिदीबहिनी दाजुभाईहरूको बेजोड़ प्रस्तुतीसहितको रमाईलो साँझमा सहभागिताको लागि यहाँहरुले देखाउनु भएको उत्साहले हामी आयोजक बेजोड हर्षित... Read More

SERTD  Life member dinner party कार्यक्रम on 16 Sept 2023

सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रिय तमु धिं  लन्डनका आदरणीय महानुभावहरुमा हार्दिक नमस्कार, छ्याजलो ! मिति १६/०९/२०२३ का दिन समाजले सधैंका वर्षहरूमा झैं यो बर्ष पनि    Life member dinner party कार्यक्रम सम्पन्न गरेको कुरा हजुरहरू सबैमा सर्बबिदितै छ। विविध कार्यक्रमका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट हजुरहरु सबै जनाले एक आपसमा चिनजान तथा भाईचारा बढाउदै भरपुर  मनोरंजन प्राप्त गर्नु भयो भन्ने हामीले ठानेका छौं। यस... Read More

दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ चयन

लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ (पीके लामा) चयन भएका छन् । एसईआरटीडी यूकेको शनिबार २० मे २०२३ का दिन सम्पन्न नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित यो दसौं कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । कार्यसमितिमा उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु क्वोंन्स्यो, उपाध्यक्षमा शिवराम गुरुङ, महासचिव कमल गुरुङ, क‍ोषाध्यक्ष सुवास गुरुङ, सहसचिव सुशील... Read More

हार्दिक श्रद्धाञ्जली श्रीमति गलुमाया गुरुङ ।

  पुरानो गाउँ मनपाङ, तनहुँ, स्थाई ठेगाना खैरेनिटार, तनहुँ घर भै हाल केहि महिना अघि सम्म Plumstead, लन्डन बस्नु हुने हाम्रा आजिवन सदस्य (नं. 227) श्रीमति गलुमाया गुरुङ (बर्ष 83) को हिजो बिहान 28 मार्च 2023 का दिन आफ्नै निवास खैरेनिटारमा स्वर्गबास हुनु भएको दु:खद खबरले हामि अत्यन्त मर्माहत भएका छौं। वहाँ बिगत केही महिना देखी Terminal cancer को अवस्था... Read More

साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार ।

  लन्डन। साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार मनाइएको छ । स्थानीय एशियन कम्युनिटी सेन्टरमा शुक्रबार साँझ  विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा सयौँको संख्यामा बेलायतवासी तमु एवम् गैरतमु नेपालीहरुको सहभागिता रह्यो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन... Read More