Search

आठौं कार्यसमिति द्वारा आयोजित Senior Citizen Coffee Morning Program

आठौं कार्यसमिति द्वारा आयोजित Senior Citizen Coffee Morning Program

 

आठौं कार्यसमिति द्वारा आयोजित Senior Citizen Coffee Morning Program मा हाम्रो आदरणीय नेपाली डाक्टर साहेबहरु र आदरणीय नर्सहरु आउनु भएको थियो । वहाँ हरु सबै जना लाई हाम्रो आदरणीय अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले खदा लगाई दिनु भै स्वागत गर्नु भएको थियो भने हाम्रो स्ँस्था की आमा प्रमुख ज्यू आदरणीय श्रीमती पार्बती गुरुङ ज्यू ले फुलको गुच्छा ले स्वागत गर्नु भएको थियो ।आदरणीय हाम्रो नेपाली डाक्टर साहेब हरु र नर्सहरुले हाम्रो आदरणीय जेष्ठ नागरिक ज्यू हरु लाई स्वास्था र सुरक्षा सम्बन्धी जानकारी दिनु भएको थियो । अन्तमा वहाँ हरु सबै जना लाई हाम्रो आदरणीय अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू ले हाम्रो Senior Citizen coffee Morning कार्यक्रम मा आउनु भैइ उक्त कार्यक्रम को स्वाभाब बढाई दिनु भएकोमा र अ्मुल्य सुझाबहरु दिनु भएको भित्री हिर्दय देखि नै मुरी मुरी धन्यवाद दिनु भएको थियो ।