Search

हार्दिक श्रद्धाञ्जली श्रीमति गलुमाया गुरुङ ।

हार्दिक श्रद्धाञ्जली श्रीमति गलुमाया गुरुङ ।

 

पुरानो गाउँ मनपाङ, तनहुँ, स्थाई ठेगाना खैरेनिटार, तनहुँ घर भै हाल केहि महिना अघि सम्म Plumstead, लन्डन बस्नु हुने हाम्रा आजिवन सदस्य (नं. 227) श्रीमति गलुमाया गुरुङ (बर्ष 83) को हिजो बिहान 28 मार्च 2023 का दिन आफ्नै निवास खैरेनिटारमा स्वर्गबास हुनु भएको दु:खद खबरले हामि अत्यन्त मर्माहत भएका छौं। वहाँ बिगत केही महिना देखी Terminal cancer को अवस्था बाट गुज्री रहनु भएको थियो। हामि वहाँको आत्माको चिर शान्तीको कामना सहित शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछौं।

ह्यारि गुरुङ
अध्यक्ष
तथा सम्म्पुर्ण
द्क्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन परिवार

Related posts