Search

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि श्री याम प्रसाद गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै... Read More

हार्दिक समाबेदना श्रीमती याम माया गुरुङ

Late Yam Maya Gurung हार्दिक समाबेदना अत्यन्त दुःख को खबर हाम्रो अजिबन सद्स्य ज्यु तथा साउथ ईष्ट रेजिनल तमु धिँ यु के का सक्रीय आमा श्रीमती याम माया तमुस्यो वहाँ भक्त बहादुर गुरुङ ज्यु को श्रीमती हुनु हुन्छ । २ हप्ता पहिला वहाँ अस्वास्था हुनु भएको कारण सेंट थमश हस्पीट्ल ST. Thomas Hospital London मा भर्न हुनु भएको थियो र आज... Read More

साउथ इष्ट रिजनल तमु धिं द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री |

जमुना वर्षा शर्मा पोखरा, १८ जेठ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य र डीन डा. नरेन्द्रविक्रम गुरुङलाई एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्नुभएको हो । “कोरोना सङ्क्रमण सँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, स्वास्थ्य क्षेत्रको... Read More