Search

नेपाली रु एक लाख हस्तान्तरण गरिने बारेमा ।

नमस्ते हजुरहरु सबै जना लाई 🙏🙏🙏

बिशेष बिषय : हाल बिस्वभरी नै फैलि रहेको Corona Virus Pandemic Covid-19 को कारण हाम्रो देश नेपालको लागी हाम्रो समाज दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत द्वारा नेपाली रु एक लाख सरकारी हस्पिट्ल लाई हस्तान्तरण गरिने बारेमा ।

तारिख 22/05/20 शुक्रवार साँझ आठौं कार्यसमिति ज्यू हरु को भिडीयो कल मिटिङ भएको थियो र उक्त मिटिङ मा हाल बिस्वभरी फैलिरहेको महामारी Corona Virus Pandemic Covid-19 को कारण पुरा विश्वा  भरि नै अति नै नाजुक र दयानिय स्थिति भएको कारण हाम्रो प्यारो देश आफ्नो जन्म भूमि प्यारो नेपाल को सरकारी हस्पिट्ल लाई नेपाली रु एक लाख रुपियाँ सहयोग स्वरुप दिईने निर्णय उक्त मिटिङ ले निर्णय लिएको हजुरहरु समक्ष जानकारी दिन चाहन्छु र उक्त रकम हाम्रो दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत को आमा प्रमुख तथा उपाध्यक्ष आदरणीय श्रीमती पार्बती गुरुङ ज्यू द्वारा हस्तान्तरण गरिने निर्णय लिईएको छ । हजुरहरु सम्पुर्ण जति पनि यस समाजका सदस्य ज्यू हरु ,अजिव न सदस्य ज्यू हरु लक्डाउनमा परि नेपालमा हुनुहुन्छ आदरणीय पार्बती गुरुङ ज्यू लाई सम्पर्क राख्नु भई उक्त रकम हस्तान्तरण गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।

धन्यवाद 🙏

जय दक्षिण पुर्ब क्षेत्रीय  तमु धिँ बेलायत 🙏

भवदीय
अध्यक्ष
श्री हिरा प्रसाद गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत
SERTD UK 🇬🇧.

Related posts