दक्षिण पुर्बि क्षेत्रीय तमु धिँ बेलायत (SERTD UK ) का अजिवन सदस्य, मेम्बरशिप नंम्वर 174 आदर्णीय श्री WO2 घन सिंह गुरुङ ज्यू वहाँ 6th GR का भुतपुर्ब बृटिश गोर्खा सैनिक हुनुहुन्थ्यो । वहाँको आर्मी नंम्वर 21142668 हाम्रो आदर्णीय जेष्ठ नागरिक ज्यू को आज 11/05/20 सोमबार को दिन मा 80 बर्ष को उमेरमा 12 बजेर 58 मिनटमा दुःखद निधन भएको कारणले हामी सबै अत्यन्तै मर्माहीत भएका छौं । वहाँ को जन्म 13/07/1940 मा भएको थियो । वहाँको पुरानो ठेगाना रतनपुर तनहुँ हाल पोखरा । वहाँ क्यान्सर पिडित हुनु हुनुहुन्थ्यो । हाल वहाँ आफ्नो धर्म पत्नी श्रीमती उजेली गुरुङ ज्यू स्ँग 93 Piedmont Road Plummeted SE18 1SP मा बस्नु हुनुहुन्थ्यो । वहाँको आत्मा लाई शान्ति मिलोस र शोक सन्तप्त् परिवारलाई यो दुःखद घडिमा श्री भगवान जीले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ।
अध्यक्ष :
हिरा प्रशाद गुरुङ, लगायत
सम्पुर्ण साउथ ईष्ट रेजिनल तमु धिँ यु के ।