Search

SERTD UK 🇬🇧 देउसी भैलो कार्यक्रम 2020

  SERTD देउसी भैलो कार्यक्रम 2020 बिगतका बर्ष हरुमा झैं यो बर्ष पनि हाम्रो संस्थाको SERTD द्वारा देउसी भैलो तारिख 14/11/20 शनिबार र 15/11/20 आईतबारको दिन मा बिगतका बर्षहरु भन्दा भिन्न किसीमले मेसेन्जर भिडीयो कल द्वारा खेलियो । किन भने हामी सबैलाई थाहा भएको कुरा हो अहिले बिश्वभरि नै Corona Virus Pandemic Covid-19 ले गर्द खेरी साथै हामी सबै को... Read More

AGM-7th November 2020

बिशेष बिषय : AGM-7th November 2020 (SERTD) तारिख 07/11/20 को दिन हुने भन्ने AGM को तारिख सारिएको बारेमा । 10/10/20 शनिवारको दिन भएको Virtual मिटीङमा हाम्रो आठौं कार्यसमिति को AGM को बारेमा पनि टिका टिप्पणी गरिएको थियो ।अहिले को बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 ले गर्दा Our health is our wealth अर्थात हाम्रो स्वास्थ्या नै हाम्रो सम्पत्ति हो... Read More

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि श्री याम प्रसाद गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै... Read More

हार्दिक समाबेदना श्रीमती याम माया गुरुङ

Late Yam Maya Gurung हार्दिक समाबेदना अत्यन्त दुःख को खबर हाम्रो अजिबन सद्स्य ज्यु तथा साउथ ईष्ट रेजिनल तमु धिँ यु के का सक्रीय आमा श्रीमती याम माया तमुस्यो वहाँ भक्त बहादुर गुरुङ ज्यु को श्रीमती हुनु हुन्छ । २ हप्ता पहिला वहाँ अस्वास्था हुनु भएको कारण सेंट थमश हस्पीट्ल ST. Thomas Hospital London मा भर्न हुनु भएको थियो र आज... Read More

साउथ इष्ट रिजनल तमु धिं द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री |

जमुना वर्षा शर्मा पोखरा, १८ जेठ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य र डीन डा. नरेन्द्रविक्रम गुरुङलाई एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्नुभएको हो । “कोरोना सङ्क्रमण सँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, स्वास्थ्य क्षेत्रको... Read More

नेपाली रु एक लाख हस्तान्तरण गरिने बारेमा ।

नमस्ते हजुरहरु सबै जना लाई 🙏🙏🙏 बिशेष बिषय : हाल बिस्वभरी नै फैलि रहेको Corona Virus Pandemic Covid-19 को कारण हाम्रो देश नेपालको लागी हाम्रो समाज दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत द्वारा नेपाली रु एक लाख सरकारी हस्पिट्ल लाई हस्तान्तरण गरिने बारेमा । तारिख 22/05/20 शुक्रवार साँझ आठौं कार्यसमिति ज्यू हरु को भिडीयो कल मिटिङ भएको थियो र उक्त... Read More

हार्दिक भावपुर्ण श्रन्दान्जली, घन सिंह गुरुङ।

  दक्षिण पुर्बि क्षेत्रीय तमु धिँ बेलायत (SERTD UK ) का अजिवन सदस्य, मेम्बरशिप नंम्वर 174 आदर्णीय श्री WO2 घन सिंह गुरुङ ज्यू वहाँ 6th GR का भुतपुर्ब बृटिश गोर्खा सैनिक हुनुहुन्थ्यो । वहाँको आर्मी नंम्वर 21142668  हाम्रो आदर्णीय जेष्ठ नागरिक ज्यू को आज 11/05/20 सोमबार को दिन मा 80 बर्ष को उमेरमा 12 बजेर 58 मिनटमा दुःखद निधन भएको... Read More

साउथ इस्ट लन्डनमा शान्ति पाठपूजा ।

  एटा सम्वाददाता लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारी निर्मूल होस्, विश्‍वभरी शान्ति छाओस् र सबैको जीवनमा खुशीयालीको कामनासहित लन्डनमा शान्ति पाठपूजा गरिएको छ । तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ MVO र धर्म गुरु ध्याब्रे चिबा हिरा पच्यूलगायतको सल्लाहमा मंगलबार ७ अप्रिलमा साउथ इस्ट लन्डनमा सामूहिक धार्मिक पूजा (थाशोँ तहेँ) गरिएको हो । पूजा ध्याब्रे चिबा... Read More

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात ।

    एटा संवाददाता । लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आफ्ना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९ मार्च देखि उक्त सेवाको प्रारम्भ गरेको हो । जसको घरमा कोही पनि छैन, जसलाई सहयोगको एकदमै खाँचो छ त्यस्ता जेष्ठ नागरिकहरुलाई आफुहरुले सेवा... Read More