Search

भावपूर्ण श्रद्धाञ्जली श्री राम प्रसाद गुरुङ l

    लमजुङ जिल्ला, नायु गाउँ पालिका हाल Plaistow East London मा बस्दै अाउनु भएकाे दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनकाे अाजिवन सदस्य श्री राम प्रसाद गुरुङको ८४ बर्षकाे उमेरमा यहि on 7th November 2024 असामहिक स्वर्गराेहण भएकाे दु:खद खबरले सम्पूर्ण दक्षिणी पुर्बक् क्षेत्रीय तमुधीं लण्डन परिवार स्तब्ध भएकाे छाैं । यस दु:खद घडीमा दिबंगत अात्माकाे चिरशानन्तिकाे कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली... Read More

दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न l

दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न भएको छ । २१ सेप्टेम्बर २०२४ वेइलिंग स्थित सेन्ट माइकल हलमा उक्त रात्रिभोज सम्पन्न भएको हो । अध्यक्ष प्रेम कुमार गुरुङज्युको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा तमुधीको अध्यक्ष हरि गुरुङज्यु र उहाको धर्म पत्नी सन्ध्या गुरुङ र रोयल बोरो ग्रिनवीचका मेयर जित रानाभाटज्युको उपस्थिति रहेको थियो | कार्यक्रममा स्वागत मन्तव्य... Read More

१५औं नेपाली मेलामा दक्षिण पुर्व क्षेत्रीय तमूधीं लन्डनले ट्होट्हे प्रस्तुति सफता साथ सम्पन्न l

SERTD का सम्पूर्ण सदस्यहरुमा सादर नमस्कार ! बिषय : बिषेश धन्यवाद उपरोक्त सम्बन्धमा  हिजो सम्पन्न तमुधी युकेले  आयोजना  गरेको १५औं सस्करण नेपाली मेलाको ट्होटे र झांकी कार्यक्रममा सहभागी सबै SERTD लण्डनका परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्दछु | सबै जनालाई एकसाथ देख्न  पाउँदा एकदमै खुशी लाग्यो। हामी आशा गर्दछौं कि यस कार्यक्रमले हाम्रो सांस्कृतिक र सामाजिक मूल्यमान्यताको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण... Read More

महिलाहरुको  महान चाड हरितालिका तीज कार्यक्रम l

आदरणीय अध्यक्षज्यु तथा सम्पूर्ण सदस्यज्युहरुमा हार्दिक नमस्कार । मिति 04/08/2024 मा दक्षिण पूर्व क्षेत्रिय तमु धी लण्डन द्वारा आयोजना गरेको महिलाहरुको  महान चाड हरितालिका तीज कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुमा हार्दिक धन्यवाद ब्यक्त  गर्दछौ। साथै, यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सहयोगी हातहरु प्रति दक्षिण पूर्व क्षेत्रिय तमु धी लण्डनको कार्यसमिति परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छ ।... Read More

२६ मे २०२४ मा सम्पन्न तमुधी यूकेको २२औ गोर्खा कपमा SERTD ले कारपार्क र ईन्ट्री टिकटिङको जिम्मेवारी l

तमुधीको २२औं गोर्खा कप इन्ट्री टिकटिङको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गराऊनु हुने सम्पूर्ण दक्षिण पूर्ब क्षेत्रीय तमुधी लन्डनलाई धेरै धन्यवाद र बधाई  ! गत २६ मे २०२४ मा सम्पन्न तमुधी युकेको २२औ गोर्खा कपमा SERTD ले ईन्ट्री टिकटिङ र कारपार्ककाे जिम्मेवारी  सफलताका साथ पुरा गरेको छ। सधैझै फेरि पनि यो अवसरको लागि तमुधी यू.के. प्रति आभार प्रकट गर्दछु | तमुधीं... Read More

भावपुर्ण श्रद्धाञ्जली, श्रीमती चन्द्रदेबी गुरुङ |

अत्यन्तै दु:खद खबर ।  SERTD लण्डनको वर्तमान  सल्लहाकार, पुर्व अध्यक्ष र पूर्व प्रमुख सल्लहाकार आदरणीय  दाई Capt (Retd) Narain Bahadur Gurung MVO ज्युको धर्म पत्नि यस समाजको सल्लाहकार र क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समाजसेवी  चेलीबेटी प्रमुख- श्रीमती चन्द्रदेबी गुरुङको आज मिति २०२४-01-01 सोमबारका दिन 53 वर्ष को उमेरमा असामहिक निधन भएको दु:खद खबरले सम्पूर्ण  SERTD लण्डन परिवार... Read More

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने ।

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने । लण्डन । दक्षिण पूर्व क्षेत्रिय लण्डनले भव्यरुपमा ल्होसार पर्व–२०२३ मनाएको छ । ३१ डिसेम्बरमा लण्डनको St. Micheal Community hall वेल्लिंगमा यस सस्थाले मुप्री ल्होको स्वागतस्वरुप “तमु ल्होसार महोत्सव” गरेको हो। सो कार्यक्रमको अध्यक्षता प्रेम कुमार... Read More