Search

भावपुर्ण श्रद्धाञ्जली, श्रीमती चन्द्रदेबी गुरुङ |

भावपुर्ण श्रद्धाञ्जली, श्रीमती चन्द्रदेबी गुरुङ |
अत्यन्तै दु:खद खबर ।
 SERTD लण्डनको वर्तमान  सल्लहाकार, पुर्व अध्यक्ष र पूर्व प्रमुख सल्लहाकार आदरणीय  दाई Capt (Retd) Narain Bahadur Gurung MVO ज्युको धर्म पत्नि यस समाजको सल्लाहकार र क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समाजसेवी  चेलीबेटी प्रमुख- श्रीमती चन्द्रदेबी गुरुङको आज मिति २०२४-01-01 सोमबारका दिन 53 वर्ष को उमेरमा असामहिक निधन भएको दु:खद खबरले सम्पूर्ण  SERTD लण्डन परिवार अत्यन्तै मर्माहित एबं स्तब्ध भएका छौ | यस दुखद घडीमा दिवंगत आत्मा को चिर शान्तिको कामना गर्दै  स्वर्गीय श्रीमती  चन्द्र देवी  गुरुङ  प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाको आत्माको चिर शान्ति शान्तिको कामना गर्दछौ |
साथै,यस दु:खद घडीमा शोक सन्तप्त परिवार जन र वहाको आफन्तजनहरु प्रति  धैर्य धारण गर्ने शक्ती  भगवानले प्रदान गरुन भनि SERTD परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
कमल गुरुङ
सचिव
प्रेम कुमार गुरुङ
अध्यक्ष
दक्षिण पूर्ब क्षेत्रीय तमु धी लन्डन
दशौ कार्य समिति

Related posts