Search

भाबपुर्ण श्रद्धाञ्जली जगन प्रसाद गुरङ ।

भाबपुर्ण श्रद्धाञ्जली जगन प्रसाद गुरङ ।

पुर्खाैली घर घान्द्रुक डाँडा गाउँ बसाई सराई चितवन,काठमाडौं हुंदै  हाल प्लमस्टिड लण्डन निबासी दक्षिण पुर्ब क्षेत्रीय तमुधीं लण्डनका अाजिवन सदस्य अादरनिर्य जगन प्रसाद गुरङज्यूकाे अाईतबार 26/01/ 2025 यू.के. समय अनुसार बिहान ०५:३० बजे ७८ बर्षकाे उमेरमा Lewisham Hospital मा भएको असामहिक निधनले सम्पूर्ण दक्षिन पुर्ब क्षेत्रीय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं । वहाँकाे दिबंगत अात्मकाे चिर शान्तिकाे कामना साथै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भनी प्रार्थना गर्दछु ।

Related posts