अत्यन्तै दुःखद खबर
हार्दिक भावपुर्ण श्रध्दाञ्जलि 🙏💐
पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको समाज सेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं 218 स्वार्गिय क्या रि. हर्क बहादुर गुरुङ ज्यू को धर्म पत्नी हाम्रो अजीबन सदस्य ज्यू सदस्यता न्ं 219 श्रीमती चन्द्र कुमारी गुरुङ ज्यू को आज तारीख 25/01/2021 सोमबार को दिन मा दुःखद असामयिक निधन हुनु भएको छ ।
यो अत्यन्तै दुःखद खबर ले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके स्तब्ध र अत्यन्तै दुःखी भएको छ्। आदरणीय स्वर्गीय ममतामयी आमा प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं। यो दुःखद घडी मा दिब्ंगत आत्माको चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति धैर्य धारणा गर्ने शक्ति श्री भगवान जी ले प्रदान गरुन भन्दै शोकाकुल परिवार मा हार्दिक समबेदना प्रकट गर्दछौं ।
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
लगायत सम्पुर्ण
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन परिवार
SERTD UK 🇬🇧