स्थायी घर नाल्म, लमजुङ भई हाल प्लमस्टेड लण्डन बस्दै अाउनु 21161242 SSGT Durga Gurung Ex-10 GR SERTD Life member number 278 on 4th january 2025 काे दिन Daren Valley Hospital मा उपचारको क्रममा असामायिक स्वर्गराेहण भएकाे जानकारी गराउन चाहन्छु । यस दुःखद घडीमा दक्षिण पूर्ब क्षेत्रीय तमुधीं लण्डन परिवार स्तब्ध भएका छाैं । यस दुःखद घडीमा वहाँकाे दिबंगत अात्मा प्रति चीर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनहरुमा धैर्याधारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून् भनी भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
भावपुर्ण श्रद्धाञ्जली ।
