Blogs

अत्यन्तै दुःखद खबर श्रीमती चन्द्र कुमारी गुरुङ l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि 🙏💐 पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको समाज सेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं 218 स्वार्गिय क्या रि. हर्क बहादुर गुरुङ ज्यू को धर्म पत्नी हाम्रो अजीबन सदस्य ज्यू सदस्यता न्ं 219 श्रीमती चन्द्र कुमारी गुरुङ ज्यू को आज तारीख 25/01/2021 सोमबार को दिन मा दुःखद... Read More

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि क्या रि. हर्क बहादुर गुरुङ ।

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि । पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल बेलायत मा बसोबास गर्दै आउनु भएको समाजसेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं  218 क्या रि. हर्क बहादुर गुरुङ ज्यू ९१ बर्ष को उमेरमा तारिख 16/01/21 शनिवारको दिनमा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै दुःखद खबरले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके... Read More

आशिमलाँ बर्ष १७ चौथो अङ्का ल्वों ल्होछारको बिमोचन ।

हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन SERTD UK 🇬🇧 द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बर्ष १७ चौथो अङ्का ल्वों ल्होछार को बिमोचन आशिमलाँ सह सम्पादकीय यसै संस्थाकी सहसचिब श्रीमती चन्द्र देबी गुरुङ ज्यू , संस्थापक अध्यक्ष आदरणीय श्री चन्द्रमान गुरुङ ज्यू , पुर्ब अध्यक्ष आदरणीय श्री हरिगोबिन्दा गुरुङ ज्यू , प्रमुख सल्लाहकार तथा पुर्ब... Read More

दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बिमोचन ।

बिशेष बिषय : हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बिमोचन को लागी भरचुल भिडीयो जुम मिटीङ को बारे मा । तारिख 02/01/21 शनिवार को दिन मा हाम्रोसंस्था द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने बर्ष १७ चौंथो अङक ल्वों ल्होछार आशिमलाँ को बिमोचन को बारेमा बिस्तृत जानकारी हजुरहरु... Read More

SERTD UK 🇬🇧 देउसी भैलो कार्यक्रम 2020

  SERTD देउसी भैलो कार्यक्रम 2020 बिगतका बर्ष हरुमा झैं यो बर्ष पनि हाम्रो संस्थाको SERTD द्वारा देउसी भैलो तारिख 14/11/20 शनिबार र 15/11/20 आईतबारको दिन मा बिगतका बर्षहरु भन्दा भिन्न किसीमले मेसेन्जर भिडीयो कल द्वारा खेलियो । किन भने हामी सबैलाई थाहा भएको कुरा हो अहिले बिश्वभरि नै Corona Virus Pandemic Covid-19 ले गर्द खेरी साथै हामी सबै को... Read More

AGM-7th November 2020

बिशेष बिषय : AGM-7th November 2020 (SERTD) तारिख 07/11/20 को दिन हुने भन्ने AGM को तारिख सारिएको बारेमा । 10/10/20 शनिवारको दिन भएको Virtual मिटीङमा हाम्रो आठौं कार्यसमिति को AGM को बारेमा पनि टिका टिप्पणी गरिएको थियो ।अहिले को बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 ले गर्दा Our health is our wealth अर्थात हाम्रो स्वास्थ्या नै हाम्रो सम्पत्ति हो... Read More

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि श्री याम प्रसाद गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै... Read More

हार्दिक समाबेदना श्रीमती याम माया गुरुङ

Late Yam Maya Gurung हार्दिक समाबेदना अत्यन्त दुःख को खबर हाम्रो अजिबन सद्स्य ज्यु तथा साउथ ईष्ट रेजिनल तमु धिँ यु के का सक्रीय आमा श्रीमती याम माया तमुस्यो वहाँ भक्त बहादुर गुरुङ ज्यु को श्रीमती हुनु हुन्छ । २ हप्ता पहिला वहाँ अस्वास्था हुनु भएको कारण सेंट थमश हस्पीट्ल ST. Thomas Hospital London मा भर्न हुनु भएको थियो र आज... Read More

साउथ इष्ट रिजनल तमु धिं द्वारा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री |

जमुना वर्षा शर्मा पोखरा, १८ जेठ पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साउथ इष्ट रिजनल तमु धिं युकेले एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष पार्वती गुरुङले आज प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य र डीन डा. नरेन्द्रविक्रम गुरुङलाई एक लाख बराबरको सेनिटाइजर र मास्क हस्तान्तरण गर्नुभएको हो । “कोरोना सङ्क्रमण सँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, स्वास्थ्य क्षेत्रको... Read More

नेपाली रु एक लाख हस्तान्तरण गरिने बारेमा ।

नमस्ते हजुरहरु सबै जना लाई 🙏🙏🙏 बिशेष बिषय : हाल बिस्वभरी नै फैलि रहेको Corona Virus Pandemic Covid-19 को कारण हाम्रो देश नेपालको लागी हाम्रो समाज दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत द्वारा नेपाली रु एक लाख सरकारी हस्पिट्ल लाई हस्तान्तरण गरिने बारेमा । तारिख 22/05/20 शुक्रवार साँझ आठौं कार्यसमिति ज्यू हरु को भिडीयो कल मिटिङ भएको थियो र उक्त... Read More