लन्डन डिसेम्बर २९ । साउथ इष्ट लन्डनका तमुहरु ल्होछार पर्वमा रमाएका छन् । साउथ इष्ट रिजनल तमुधिंको आयोजनामा सोमबार प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा सयौं तमु तथा गैरतमुहरुको उपस्थितिमा ल्होछार मनाइएको हो । साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ल्होछारको शुभकामना आदान प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा भाग लिन साउथ इष्ट...
Read More
अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू लगायत सम्पुर्ण मा नमस्कार साथै न्यानो अभिबादन l बिशेष बिषय : तारिख 11/04/21 आईताबार को दिन मा हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ को बारेमा तारिख 11/04/21 आईताबार को दिन जुम भिडीयो भर्चुल मिटीङ भएको हजुर हरु समकक्ष जानकारी दिन चाहन्छु । कार्यक्रम...
Read More
आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू , संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू आमा प्रमुख ज्यू ,आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरु...
Read More
आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू ,संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू , आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरुमा नमस्कार साथै न्यानो...
Read More
बिशेष बिषय : ईंग्ल्याण्ड्को जनगणनमा सहभागी बनौं CENSUS 21st March 2021 . तारिख 28/02/21 आईतबारको बेलुकी भर्चुल भिडीयो जुम मिटीङ गरिएको थियो। हाम्रो संस्था द्वारा ईंग्ल्याण्डको जनगणना मा सहभागी बनौं CENSUS 21st March 2021 को बारेमा बिशेष भर्चुल जुम भिडीयो मिटीङ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमको सन्चलान म आफै ले गरेको थिएँ । स्वागत मन्तव्य हाम्रो संस्थाको उपाध्यक्ष...
Read More
तारिख 23/01/21 शनिवार को बेलुकी हाम्रो संस्था द्वारा भर्चुल जुम भिडीयो मिटीङ राखिएको थियो । उक्त मिटीङ मा हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू ले हामीलाई NHS Greenwich & Lewisham Project Hope को बारेमा जानकारी दिनु भएको थियो । हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ ले पनि NHS लाई सहयोग गरिने निर्णय लिईएको थियो। सोही दिन बाट...
Read More
अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि पुर्खेउलि घर स्याम डाँडा, खैरेनीटार, तनहुँ जिल्ला हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको हाम्रो संस्थाको आजीवन सदस्य ज्यू सदस्यता नम्बर 181 आदरणीय श्री प्रेमकाजी गुरुङ ज्यू को आज तारीख 08/02/21 बिहानै सोमबार को दिन मा Queen Elizabeth Hospital ,Woolwich मा उपचार को क्रममा असामयिक दुःखद निधन हुनु भएको छ । यो...
Read More
अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि 🙏💐 पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको समाज सेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं 218 स्वार्गिय क्या रि. हर्क बहादुर गुरुङ ज्यू को धर्म पत्नी हाम्रो अजीबन सदस्य ज्यू सदस्यता न्ं 219 श्रीमती चन्द्र कुमारी गुरुङ ज्यू को आज तारीख 25/01/2021 सोमबार को दिन मा दुःखद...
Read More