Search

नेपाली रु एक लाख हस्तान्तरण गरिने बारेमा ।

नमस्ते हजुरहरु सबै जना लाई 🙏🙏🙏 बिशेष बिषय : हाल बिस्वभरी नै फैलि रहेको Corona Virus Pandemic Covid-19 को कारण हाम्रो देश नेपालको लागी हाम्रो समाज दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ बेलायत द्वारा नेपाली रु एक लाख सरकारी हस्पिट्ल लाई हस्तान्तरण गरिने बारेमा । तारिख 22/05/20 शुक्रवार साँझ आठौं कार्यसमिति ज्यू हरु को भिडीयो कल मिटिङ भएको थियो र उक्त... Read More

हार्दिक भावपुर्ण श्रन्दान्जली, घन सिंह गुरुङ।

  दक्षिण पुर्बि क्षेत्रीय तमु धिँ बेलायत (SERTD UK ) का अजिवन सदस्य, मेम्बरशिप नंम्वर 174 आदर्णीय श्री WO2 घन सिंह गुरुङ ज्यू वहाँ 6th GR का भुतपुर्ब बृटिश गोर्खा सैनिक हुनुहुन्थ्यो । वहाँको आर्मी नंम्वर 21142668  हाम्रो आदर्णीय जेष्ठ नागरिक ज्यू को आज 11/05/20 सोमबार को दिन मा 80 बर्ष को उमेरमा 12 बजेर 58 मिनटमा दुःखद निधन भएको... Read More

साउथ इस्ट लन्डनमा शान्ति पाठपूजा ।

  एटा सम्वाददाता लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारी निर्मूल होस्, विश्‍वभरी शान्ति छाओस् र सबैको जीवनमा खुशीयालीको कामनासहित लन्डनमा शान्ति पाठपूजा गरिएको छ । तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ MVO र धर्म गुरु ध्याब्रे चिबा हिरा पच्यूलगायतको सल्लाहमा मंगलबार ७ अप्रिलमा साउथ इस्ट लन्डनमा सामूहिक धार्मिक पूजा (थाशोँ तहेँ) गरिएको हो । पूजा ध्याब्रे चिबा... Read More

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात ।

    एटा संवाददाता । लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आफ्ना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९ मार्च देखि उक्त सेवाको प्रारम्भ गरेको हो । जसको घरमा कोही पनि छैन, जसलाई सहयोगको एकदमै खाँचो छ त्यस्ता जेष्ठ नागरिकहरुलाई आफुहरुले सेवा... Read More