Blogs

दक्षिण पूर्व क्षेत्रीय तमु धिं लन्डनले इंग्ल्यान्डमा हुने, जनगणना 2021

बिशेष बिषय : ईंग्ल्याण्ड्को जनगणनमा सहभागी बनौं CENSUS 21st March 2021 . तारिख 28/02/21 आईतबारको बेलुकी भर्चुल भिडीयो जुम मिटीङ गरिएको थियो। हाम्रो संस्था द्वारा ईंग्ल्याण्डको जनगणना मा सहभागी बनौं CENSUS 21st March 2021 को बारेमा बिशेष भर्चुल जुम भिडीयो मिटीङ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमको सन्चलान म आफै ले गरेको थिएँ । स्वागत मन्तव्य हाम्रो संस्थाको उपाध्यक्ष... Read More

NHS Greenwich & Lewisham Project Hope

तारिख 23/01/21 शनिवार को बेलुकी हाम्रो   संस्था द्वारा भर्चुल जुम भिडीयो मिटीङ राखिएको थियो । उक्त मिटीङ मा हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू ले हामीलाई NHS Greenwich & Lewisham Project Hope को बारेमा जानकारी दिनु भएको थियो ।  हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ ले पनि NHS लाई सहयोग गरिने निर्णय लिईएको थियो। सोही दिन बाट... Read More

दुःखद खबर श्री प्रेमकाजी गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   पुर्खेउलि घर स्याम डाँडा, खैरेनीटार, तनहुँ जिल्ला हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको हाम्रो संस्थाको आजीवन सदस्य ज्यू सदस्यता नम्बर  181 आदरणीय श्री प्रेमकाजी गुरुङ ज्यू को आज तारीख 08/02/21 बिहानै सोमबार को दिन मा Queen Elizabeth Hospital ,Woolwich मा उपचार को क्रममा असामयिक दुःखद निधन हुनु भएको  छ  ।   यो... Read More

अत्यन्तै दुःखद खबर श्रीमती चन्द्र कुमारी गुरुङ l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि 🙏💐 पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल प्लम्स्टेड मा बसोबास गर्दै आउनु भएको समाज सेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं 218 स्वार्गिय क्या रि. हर्क बहादुर गुरुङ ज्यू को धर्म पत्नी हाम्रो अजीबन सदस्य ज्यू सदस्यता न्ं 219 श्रीमती चन्द्र कुमारी गुरुङ ज्यू को आज तारीख 25/01/2021 सोमबार को दिन मा दुःखद... Read More

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि क्या रि. हर्क बहादुर गुरुङ ।

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि । पुर्खेउलि घर फेदिखोला कर्मिडाँडा (स्याङ्जा) हाल बेलायत मा बसोबास गर्दै आउनु भएको समाजसेबी हाम्रो संस्थाको अजीबन सदस्य ज्यू सदस्यता न्ं  218 क्या रि. हर्क बहादुर गुरुङ ज्यू ९१ बर्ष को उमेरमा तारिख 16/01/21 शनिवारको दिनमा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै दुःखद खबरले दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन युके... Read More

आशिमलाँ बर्ष १७ चौथो अङ्का ल्वों ल्होछारको बिमोचन ।

हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन SERTD UK 🇬🇧 द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बर्ष १७ चौथो अङ्का ल्वों ल्होछार को बिमोचन आशिमलाँ सह सम्पादकीय यसै संस्थाकी सहसचिब श्रीमती चन्द्र देबी गुरुङ ज्यू , संस्थापक अध्यक्ष आदरणीय श्री चन्द्रमान गुरुङ ज्यू , पुर्ब अध्यक्ष आदरणीय श्री हरिगोबिन्दा गुरुङ ज्यू , प्रमुख सल्लाहकार तथा पुर्ब... Read More

दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बिमोचन ।

बिशेष बिषय : हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने आशिमलाँ बिमोचन को लागी भरचुल भिडीयो जुम मिटीङ को बारे मा । तारिख 02/01/21 शनिवार को दिन मा हाम्रोसंस्था द्वारा प्रत्येक दुई दुई बर्ष मा प्रकाशित हुने बर्ष १७ चौंथो अङक ल्वों ल्होछार आशिमलाँ को बिमोचन को बारेमा बिस्तृत जानकारी हजुरहरु... Read More

SERTD UK 🇬🇧 देउसी भैलो कार्यक्रम 2020

  SERTD देउसी भैलो कार्यक्रम 2020 बिगतका बर्ष हरुमा झैं यो बर्ष पनि हाम्रो संस्थाको SERTD द्वारा देउसी भैलो तारिख 14/11/20 शनिबार र 15/11/20 आईतबारको दिन मा बिगतका बर्षहरु भन्दा भिन्न किसीमले मेसेन्जर भिडीयो कल द्वारा खेलियो । किन भने हामी सबैलाई थाहा भएको कुरा हो अहिले बिश्वभरि नै Corona Virus Pandemic Covid-19 ले गर्द खेरी साथै हामी सबै को... Read More

AGM-7th November 2020

बिशेष बिषय : AGM-7th November 2020 (SERTD) तारिख 07/11/20 को दिन हुने भन्ने AGM को तारिख सारिएको बारेमा । 10/10/20 शनिवारको दिन भएको Virtual मिटीङमा हाम्रो आठौं कार्यसमिति को AGM को बारेमा पनि टिका टिप्पणी गरिएको थियो ।अहिले को बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस Covid-19 ले गर्दा Our health is our wealth अर्थात हाम्रो स्वास्थ्या नै हाम्रो सम्पत्ति हो... Read More

हार्दिक भावपुर्ण श्रध्दाञ्जलि श्री याम प्रसाद गुरुङ ज्यू l

अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि   हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै... Read More