हार्दिक भावपुर्ण श्रध्दाञ्जलि श्री याम प्रसाद गुरुङ ज्यू l
अत्यन्तै दुःखद खबर हार्दिक भावपुर्ण श्रध्दाञ्जलि हाम्रो आदरणीय अजीबन सदस्यज्यू तथा हाम्रो जेष्ठ नागरिक ज्यू 21145458 LCpl आदरणीय स्वर्गीय श्री याम प्रसाद गुरुङ ज्यू GTR ,नेपाल घर घान्द्रुक पोखरा निवासी हाल प्लमस्टीड मा बस्नु हुने 80 बर्ष को उमेर मा हिजो तारिख 27/09/20 आईतबार को दिन मा आफ्नै फ्लाट मा दुःखद असामयिक निधन हुनु भएको छ । यो अत्यन्तै...
Read More