Blogs

२६ मे २०२४ मा सम्पन्न तमुधी यूकेको २२औ गोर्खा कपमा SERTD ले कारपार्क र ईन्ट्री टिकटिङको जिम्मेवारी l

तमुधीको २२औं गोर्खा कप इन्ट्री टिकटिङको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गराऊनु हुने सम्पूर्ण दक्षिण पूर्ब क्षेत्रीय तमुधी लन्डनलाई धेरै धन्यवाद र बधाई  ! गत २६ मे २०२४ मा सम्पन्न तमुधी युकेको २२औ गोर्खा कपमा SERTD ले ईन्ट्री टिकटिङ र कारपार्ककाे जिम्मेवारी  सफलताका साथ पुरा गरेको छ। सधैझै फेरि पनि यो अवसरको लागि तमुधी यू.के. प्रति आभार प्रकट गर्दछु | तमुधीं... Read More

भावपुर्ण श्रद्धाञ्जली, श्रीमती चन्द्रदेबी गुरुङ |

अत्यन्तै दु:खद खबर ।  SERTD लण्डनको वर्तमान  सल्लहाकार, पुर्व अध्यक्ष र पूर्व प्रमुख सल्लहाकार आदरणीय  दाई Capt (Retd) Narain Bahadur Gurung MVO ज्युको धर्म पत्नि यस समाजको सल्लाहकार र क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी समाजसेवी  चेलीबेटी प्रमुख- श्रीमती चन्द्रदेबी गुरुङको आज मिति २०२४-01-01 सोमबारका दिन 53 वर्ष को उमेरमा असामहिक निधन भएको दु:खद खबरले सम्पूर्ण  SERTD लण्डन परिवार... Read More

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने ।

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने । लण्डन । दक्षिण पूर्व क्षेत्रिय लण्डनले भव्यरुपमा ल्होसार पर्व–२०२३ मनाएको छ । ३१ डिसेम्बरमा लण्डनको St. Micheal Community hall वेल्लिंगमा यस सस्थाले मुप्री ल्होको स्वागतस्वरुप “तमु ल्होसार महोत्सव” गरेको हो। सो कार्यक्रमको अध्यक्षता प्रेम कुमार... Read More

दक्षिण पुर्व क्षेत्रीय लन्डनले आयोजना गरेको देउसी भैलो कायक्रम  ११/१२ शनिवार आईतवार, नोभेम्बर २०२३

सम्पूर्ण महानुभावहरु सबैमा नमस्कार !    मिति ११/१२ शनिवार आईतवार, नोभेम्बर २०२३ दक्षिण पुर्व क्षेत्रीय लन्डनले आयोजना गरेको  बिजय दशमी २०८० शुभकामना आदानप्रदान कार्यक्रम तथा देउसी भैलो कायक्रम  बिबिध सांगितीक कार्यक्रमका साथ रमाइलो गर्दै सम्पन्न भएको कुरा यहाँहरु माझ जग जाहेर नै छ। स्थानिय प्रतिभावान् दिदीबहिनी दाजुभाईहरूको बेजोड़ प्रस्तुतीसहितको रमाईलो साँझमा सहभागिताको लागि यहाँहरुले देखाउनु भएको उत्साहले हामी आयोजक बेजोड हर्षित... Read More

SERTD  Life member dinner party कार्यक्रम on 16 Sept 2023

सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रिय तमु धिं  लन्डनका आदरणीय महानुभावहरुमा हार्दिक नमस्कार, छ्याजलो ! मिति १६/०९/२०२३ का दिन समाजले सधैंका वर्षहरूमा झैं यो बर्ष पनि    Life member dinner party कार्यक्रम सम्पन्न गरेको कुरा हजुरहरू सबैमा सर्बबिदितै छ। विविध कार्यक्रमका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट हजुरहरु सबै जनाले एक आपसमा चिनजान तथा भाईचारा बढाउदै भरपुर  मनोरंजन प्राप्त गर्नु भयो भन्ने हामीले ठानेका छौं। यस... Read More

दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ चयन

लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ (पीके लामा) चयन भएका छन् । एसईआरटीडी यूकेको शनिबार २० मे २०२३ का दिन सम्पन्न नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित यो दसौं कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । कार्यसमितिमा उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु क्वोंन्स्यो, उपाध्यक्षमा शिवराम गुरुङ, महासचिव कमल गुरुङ, क‍ोषाध्यक्ष सुवास गुरुङ, सहसचिव सुशील... Read More

हार्दिक श्रद्धाञ्जली श्रीमति गलुमाया गुरुङ ।

  पुरानो गाउँ मनपाङ, तनहुँ, स्थाई ठेगाना खैरेनिटार, तनहुँ घर भै हाल केहि महिना अघि सम्म Plumstead, लन्डन बस्नु हुने हाम्रा आजिवन सदस्य (नं. 227) श्रीमति गलुमाया गुरुङ (बर्ष 83) को हिजो बिहान 28 मार्च 2023 का दिन आफ्नै निवास खैरेनिटारमा स्वर्गबास हुनु भएको दु:खद खबरले हामि अत्यन्त मर्माहत भएका छौं। वहाँ बिगत केही महिना देखी Terminal cancer को अवस्था... Read More